दफा ४
बोर्ड स्वशासित संस्था हुने
: (१) बोर्ड अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुने
(२) बोर्डको सबै काम कारवाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।